back
CTIZAN AD

चारु

वि.सं.२०८३ असार १३ शनिवार

1.1K 

shares

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा

चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो बानी
गर्नु हुन्न यस्तो रिस ,रिसले गर्छ हानी

प्रकृतिको सुन्दर अनुपम उपहार
आँगनीमा छमछमी नाँच्दै छ राम्री नानी

सुनगाभा,सुनखरी फूलझैँ फुल्ने तिमी
दया,माया, ममताकी सधैँ हुनु है दानी

वातावरण जोगाउन गर्नुपर्छ काम
प्रकृतिको खानी जोगाऔँ सबै मिली पानी

मन्दिर देवल धाएर देवी देवता नै
भाकेर पूरा भयो ,अब चैँ जानुछ धानी

अक्षर सङ्ख्या : १५
अनुप्रास : आनी
शेष अनुप्रास : ०

वि.सं.२०८३ असार १३ शनिवार ०८:०८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...