कोरोना भाइरसविरुद्ध लड्ने सरकारको यस्तो तयारी, स्वास्थ्यकर्मीलाई भत्ता, १ हजार आइसोलेटेड बेड बनाइने

३ चैत, काठमाण्डौं । चीनको वुहानबाट सुरु भएर संसारभरीका देशमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को रोकथामका लागि नेपालमा पनि व्यापक तयारी गरिएको छ । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि हरसम्भव प्रयासहरु गरिरहेको छ । त्यसका लागि सोमबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी गठन गरिएका उच्चस्तरीय समन्वय समितिले उपत्यकामा १हजार सम्म … Continue reading कोरोना भाइरसविरुद्ध लड्ने सरकारको यस्तो तयारी, स्वास्थ्यकर्मीलाई भत्ता, १ हजार आइसोलेटेड बेड बनाइने