डा. पाण्डे भन्छन्–होम क्वारेन्टाइन अर्थात (एकान्तबास) मा अनिबार्य बसौं

४ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आफू स्वस्थ्य देखिएपनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको हुन सक्ने बताएका छन् । डा. पाण्डेले छिमेकी देश भारतदेखि विश्वका जुनसुकै ठाउँबाट आएका सम्पूर्ण व्यक्तिहरु (स्वदेशी तथा बिदेशी) लाई २ हप्ताको लागि घरमै एकान्तबास (क्वारेन्टाइन) मा बस्न सुझाएका छन् । होम क्वारेन्टाइन अर्थात एकान्तबासमा अनिबार्य बसौं छिमेकी … Continue reading डा. पाण्डे भन्छन्–होम क्वारेन्टाइन अर्थात (एकान्तबास) मा अनिबार्य बसौं