लसुन सस्तियो, यस्तो छ आजको बजारमा तरकारीको खुद्रा तथा थोक मुल्य

४ चैत, काठमाण्डौं । बजारमा तरकारीको खुद्रा मूल्य आज पनि उस्तै उस्तै रहेको छ । तर सुकेको चाइनिज लसुनमा भने हिजोको तुलनामा रु. १०० घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको खुद्रा मूल्य स्थिर नै रहेको छ । भारतीय सानो गोलभेंडामा हिजोको भन्दा आज केही महँगिएको छ । … Continue reading लसुन सस्तियो, यस्तो छ आजको बजारमा तरकारीको खुद्रा तथा थोक मुल्य