back
CTIZAN AD

लसुन सस्तियो, यस्तो छ आजको बजारमा तरकारीको खुद्रा तथा थोक मुल्य

वि.सं.२०७६ चैत ५ बुधवार

1.1K 

shares

४ चैत, काठमाण्डौं । बजारमा तरकारीको खुद्रा मूल्य आज पनि उस्तै उस्तै रहेको छ । तर सुकेको चाइनिज लसुनमा भने हिजोको तुलनामा रु. १०० घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको खुद्रा मूल्य स्थिर नै रहेको छ ।

भारतीय सानो गोलभेंडामा हिजोको भन्दा आज केही महँगिएको छ । हिजो ३८ रहेकोमा आज बढेर ४२ रुपैयाँ पुगेको छ । रातो आलुमा हिजोको तुलनामा २ रुपैयाँ घटेको छ ।

केही दिनदेखि महँगीएको लसुनको भाउ चाइनिज सुकेको लसुन पनि थोरै सस्तीएको छ भने नेपाली लसुनमा स्थिर नै रहेको छ । चाइनिज सुकेको लसुन प्रतिकेजी ५५५ बाट घटेर ४५५ रहेको छ ।

यस्तो छ अन्य तरकारीको भाउ :

मिति : मूल्यको किसिम :

 

दैनिक थोक मूल्य विवरण
चैत्र  ५, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ४० ४५ ४२
गोलभेडा सानो(भारतीय) के जी ४० ४५ ४२
गोलभेडा सानो(तराई) के जी ३५ ४० ३८
अालु रातो के.जी. २८ ३० २९
आलु रातो(भारतीय) के जी २८ ३० २९
प्याज सुकेको भारतीय के.जी. ५० ५५ ५२
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. २५ ३० २८
स्थानीय काउली(ज्यापु) केजी ३० ३५ ३३
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ७५ ८० ७८
बोडी(तने) के.जी. १३० १४० १३५
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५५
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५५
घिउ सिमी(राजमा) केजी ७५ ८० ७८
टाटे सिमी के.जी. ४५ ५० ४८
तितो करेला के.जी. १०० ११० १०५
लौका के.जी. ४० ४५ ४३
परवर(तराई) केजी १०० ११० १०५
घिरौला के.जी. १३० १४० १३५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ७५ ८० ७८
बरेला के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. १५ २० १८
पालूगो साग के.जी. २० २५ २२
चमसूरको साग के.जी. २० २५ २२
तोरीको साग के.जी. २० २५ २२
मेथीको साग के.जी. २० २५ २२
प्याज हरियो के.जी. ६० ७० ६५
बकूला के.जी. ४५ ५० ४८
च्याउ(कन्य) के.जी. ७० ८० ७५
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ४० ५० ४५
ग्याठ कोबी के.जी. ३० ३५ ३३
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २० २५ २२
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २० २५ २२
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २१० २२० २१५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ११० १२० ११५
अनार के.जी. १२० १३० १२५
अंगुर(हरियो) के.जी. १३० १४० १३५
अंगुर(कालो) केजी १७० १८० १७५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ७५ ८० ७८
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४२
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी ११० १२० ११५
मेवा(भारतीय) केजी ७५ ८० ७८
अदुवा के.जी. १२० १३० १२५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ९५ १०० ९८
खुर्सानी हरियो(बुलेट) के जी ९५ १०० ९८
भेडे खु्र्सानी के.जी. ९५ १०० ९८
लसुन हरियो के.जी. ११० १२० ११५
हरियो धनिया के.जी. ३० ४० ३५
लसुन सुकेको चाइनिज के.जी. ४५० ४६० ४५५
लसुन सुकेको नेपाली के.जी. २५० २६० २५५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८

 

वि.सं.२०७६ चैत ५ बुधवार ०७:१० मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...