back
CTIZAN AD

यस्तो छ राष्ट्र बैंकले आजको नेपाली बजारमा तोकेको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७६ चैत ५ बुधवार

1K 

shares

५ चैत्र, काठमाडौँ । आजको विदेशी मुद्राको बजार भाउ हिजोको तुलनामा नगन्य मात्रामा भन्दा खासै घटबढ् भएको छैन । नेपाल राष्ट्र बैंकले आजको बजारमा तोकेको विदेशी मुद्राको भाउ यस्तो रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत ५ अर्थात् मार्च १८ को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रिदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ ।

युरोमा भने हिजोको तुलनामा आज थोरै घटेको छ । आजको मूल्य अनुसार १ को खरिददर १३० रुपैयाँ ६१ पैसा र विक्रिदर १३१ रुपैयाँ २८ पैसा रहेको छ ।

युके पाउण्ड पनि थोरै घटेको छ । जसअनुसार १ को खरिददर १४३ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४४ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अरु मुद्राको भाउ यसप्रकार छ :

 

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 18 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.49
119.09
  European Euro
1
130.61
131.28
  UK Pound Sterling
1
143.64
144.36
 Swiss Franc
1
123.77
124.40
  Australian Dollar
1
71.27
71.63
 Canadian Dollar
1
83.86
84.28
  Singapore Dollar
1
82.95
83.37
 Japanese Yen
10
11.08
11.14
 Chinese Yuan
1
16.88
16.96
  Saudi Arabian Riyal
1
31.58
31.74
  Qatari Riyal
1
32.39
32.56
  Thai Baht
1
3.67
3.68
  UAE Dirham
1
32.26
32.42
  Malaysian Ringgit
1
27.24
27.37
  South Korean Won
100
9.54
9.59
 Swedish Kroner
1
11.92
11.98
  Danish Kroner
1
17.48
17.57
  Hong Kong Dollar
1
15.26
15.33
  Kuwaity Dinar
1
382.66
384.60
  Bahrain Dinar
1
313.80
315.39

 

वि.सं.२०७६ चैत ५ बुधवार ०६:४७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...