यी हुन् लोकसेवा आयोगद्धारा बुधबार प्रकाशित सूचनाहरु

५ चैत, काठमाण्डौं । लोकसेवा आयोगले मंगलबार (चैत ४) गते विविध क्षेत्रका सूचनाहरु जारी गरेको छ । आयोगले परीक्षा भवन कायम गरिएको सम्बन्धी, विभिन्न पदको उम्मेदवारी सिफारिस लगायतका सूचना जारी गरेको हो । यस्ता छन् सूचनाहरु