५ चैत, काठमाण्डौं । लोकसेवा आयोगले मंगलबार (चैत ४) गते विविध क्षेत्रका सूचनाहरु जारी गरेको छ ।
आयोगले परीक्षा भवन कायम गरिएको सम्बन्धी, विभिन्न पदको उम्मेदवारी सिफारिस लगायतका सूचना जारी गरेको हो ।
यस्ता छन् सूचनाहरु
वि.सं.२०७६ चैत ५ बुधवार ११:४४ मा प्रकाशित





























