एनआरएनए स्पेनले भन्यो ‘आपतकालिन समयमा सहयोगको लागि तयार छौं’
५ चैत, स्पेन । गैरआवासी नेपाली संघ स्पेनले कोरोनाको कारणले त्रासमा रहेका स्पेनवासी नेपालीका लागि सहयोग गर्न तयार रहेको बताएका छन् । एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ सहितको टिमले यस आपतिकालिन अवस्थमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै एक सूचना जारी गरेका छन् । ‘हामीहरू केही समयदेखी कोरोनाको महामारीबाट त्रसित छौ । हालसम्म हामी नेपालीहरू … Continue reading एनआरएनए स्पेनले भन्यो ‘आपतकालिन समयमा सहयोगको लागि तयार छौं’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed