back
CTIZAN AD

एनआरएनए स्पेनले भन्यो ‘आपतकालिन समयमा सहयोगको लागि तयार छौं’

वि.सं.२०७६ चैत ५ बुधवार

1.1K 

shares

५ चैत, स्पेन । गैरआवासी नेपाली संघ स्पेनले कोरोनाको कारणले त्रासमा रहेका स्पेनवासी नेपालीका लागि सहयोग गर्न तयार रहेको बताएका छन् ।

एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ सहितको टिमले यस आपतिकालिन अवस्थमा आफूहरु सहयोग गर्न तयार रहेको भन्दै एक सूचना जारी गरेका छन् ।

‘हामीहरू केही समयदेखी कोरोनाको महामारीबाट त्रसित छौ । हालसम्म हामी नेपालीहरू सुरक्षित नै छन् भने खबरहरू प्राप्त भैरहेको छ । अब आऊने दिनहरूमा पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीहरू सकूशल रहुन भंने कामना गर्दछु । हामी सबैजना स्पेन सरकारले दिएको समय अवधिसम्म घरभित्र नै बसौ । अति आवश्यक काममा बाहेक अरु काममा बाहिर निस्कने काम नगरौ । उक्त सूचनामा भनिएको छ, ‘यो आपतकालीन घड़ीमा एनआरएनए स्पेन तपाईहरू माझ तपाईहरूको सहयोग लागि तयारी अवस्था रहेको जानकारी गराउन चाहान्छु ।’

त्यसैगरी स्पेनका सामाजिक अभियन्ताहरु तथा नेपाली दूतावास म्याड्रिडसँग पनि यस विषयमा निरन्तर छलफलमा रहेको जानकारी गराउँदै विपद्को घडीमा आइपरेको समस्यमा सहयोगका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ ।
सम्पर्क नम्बरहरू

बार्सीलोना

दिनेश गुरुंग -676301773
दिनेश गिरी -663619636
राज धकाल-631247338
धुर्बा भट्ट-632983079
लेकाली घिमिरे -687630606

मड्रिड

उत्तर राई-654827089
सूजिल गोले-631669682
मेघ नाथ ढकाल- 632255027

बिल्बाउ
तुलसी गुरुंग-631739192
कमला बराल-632352400
कृष्णा सिग्देल-663439409

ग्रान कानारिया
दीप श्रेस्ठ-610900040
पवन राजभंडारी-670311191

वि.सं.२०७६ चैत ५ बुधवार १३:३७ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...