back
CTIZAN AD

टेकुमा पाँचैजना शंकास्पद मात्र

वि.सं.२०७६ चैत ५ बुधवार

789 

shares

५ चैत, काठमाण्डौं । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कोरोना भाइरसको कारण ५ जना विरामीलाई आइसीयूमा भर्ना भएको प्रचारका सम्बन्धमा टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले ‘शंकास्पद मात्र’ भएको बताएका छन् ।

बुधबार अपरान्ह केही मेडियाहरुमा आएको सनसनीपूर्ण समाचारका सम्बन्धमा संसारन्युजको जिज्ञासमा निर्देशकले भने, ‘पुष्टि भएको भनेर कसैले लेखेको छ भने गलत हो’ तर भर्ना भएको भनिएको छ भने त्यो सत्य हो ।

भर्ना भएका विरामी अमेरिका र स्कटल्याण्डको नागरिक भएको बताइएको छ । एकजना गम्भीर भएको विरामीको खास कारण निमोनिया रहेको पनि निर्देशकले बताएका छन् ।

वि.सं.२०७६ चैत ५ बुधवार १३:०४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...