कोरोनाका कारण साइप्रसमा नेपाली विद्यार्थीलाई सास्ती

साईप्रस भूमध्य सागरमा अवस्थित एक टापु मुलुक हो । पूर्वी युरोपमा पर्ने यो मुलुक भूमध्य सागरको तेस्रो सबैभन्दा ठूलो टापु हो । जसमध्ये नेपाली मूलका १२ हजार जति मानिसहरू छन् । उक्त जनसंख्यामध्ये ८ हजारजति कामदार भिसा र ४ हजारको हाराहारीमा विद्यार्थी भिसामा आएका मानिसहरू छौं । एकवर्ष अघि साइप्रस आएका गोरखा विशाल गुरुङ यतिखेर … Continue reading कोरोनाका कारण साइप्रसमा नेपाली विद्यार्थीलाई सास्ती