यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

६ चैत, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत ६ (मार्च १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रिदर ११९ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ०८ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?