back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढयो ?

वि.सं.२०७६ चैत ६ बिहीवार

921 

shares

६ चैत, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत ६ (मार्च १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रिदर ११९ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ०८ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ । केहि दिनयता युरो र पाउण्डको भाउ घट्दै आएको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Rate Request     archives…
Exchange Rate for 19 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
118.51
119.11
  European Euro
1
130.08
130.74
  UK Pound Sterling
1
141.17
141.89
 Swiss Franc
1
123.31
123.93
  Australian Dollar
1
70.28
70.63
 Canadian Dollar
1
82.78
83.20
  Singapore Dollar
1
82.38
82.80
 Japanese Yen
10
11.03
11.08
 Chinese Yuan
1
16.88
16.96
  Saudi Arabian Riyal
1
31.57
31.73
  Qatari Riyal
1
32.35
32.52
  Thai Baht
1
3.65
3.67
  UAE Dirham
1
32.27
32.43
  Malaysian Ringgit
1
27.11
27.25
  South Korean Won
100
9.40
9.45
 Swedish Kroner
1
11.85
11.91
  Danish Kroner
1
17.41
17.50
  Hong Kong Dollar
1
15.26
15.34
  Kuwaity Dinar
1
382.11
384.05
  Bahrain Dinar
1
313.86
315.44

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ राष्ट्र बैंकले आजको नेपाली बजारमा तोकेको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७६ चैत ६ बिहीवार ०८:०४ मा प्रकाशित

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी संचालन

मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको...