कोरोनाको महामारीका सम्बन्धमा यसो भन्छन् न्यायाधिश टेकनारायण कुँवर

६ चैत, काठमाण्डौं । न्यायाधिश  टेकनारायण कुँवरले कोरोना भाइरस (कोभिड १९) रोकथाम सम्बन्धी सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी सुझाव सबै नागरिकले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । न्यायाधिश कुँवरले कोरोना आउला र उपचार गरौंला भनेर कोही नबसौं भनेर सुझाव दिएका इटालियन डा. फाबियोना डि मार्कोको सुझाव नेपालजस्तो देशलाई महत्वपूर्ण उदाहरण भएको बताएका छन् । इटलीका … Continue reading कोरोनाको महामारीका सम्बन्धमा यसो भन्छन् न्यायाधिश टेकनारायण कुँवर