यस्तो छ तपाईको आजको राशिफल, कुन राशिकालाई छ त आज फलिफाप ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ कीर्तिमानी काम गर्ने समय छ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा … Continue reading यस्तो छ तपाईको आजको राशिफल, कुन राशिकालाई छ त आज फलिफाप ?