‘भारतबाट धेरै खतरा छ, सरकारले १५ दिन लकडाउन गरोस्’

७ चैत, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले यतिबेला कोरोना भाइरसका कारण नेपाललाई भारतबाट धेरै खतरा रहेको बताउँदै सरकारले १५ दिन लकडाउन गरेमा दुरदर्शी निर्णय हुने सुझाव दिएका छन् । स्वास्थ्य क्षेत्रमा पछिल्लो समय विशेषत विश्वभरी फैलिएको कोरोना भाइरसका बारेमा जनचेतना जगाउँदै आएका डा. रविन्द्र पाण्डेले भारतबाट हामीलाई धेरै खतरा रहेको र एयरपोर्ट लक, … Continue reading ‘भारतबाट धेरै खतरा छ, सरकारले १५ दिन लकडाउन गरोस्’