उदाहरणीय घरबेटी, ३ महिना कोठाको भाडा नलिने घोषणा

८ चैत्र, काठमाडौँ । यतिबेला हाम्रो देशमात्र होइन विश्व नै संक्रमणमा छ । यो संक्रमणमा सबै मिलि सहयोगी हात जुटाउन आवश्यक छ । सुनिन्छ, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन । तर कोही कोही भने धन र मनका दुवै धनिहरु भेटिन्छन् । यस्तै उदाहरणीय व्यक्ति भनेका छन्, हरिहर लामिछाने । १७ मार्चका दिन … Continue reading उदाहरणीय घरबेटी, ३ महिना कोठाको भाडा नलिने घोषणा