नर्भिकद्धारा आफ्नो अस्पतालमा कोही पनि कोरोना संक्रमणका विरामी नभएको जानकारी
८ चैत, काठमाण्डौं । कोरोना भाइरस संक्रमणका विरामी नर्भिकमा उपचार गराइरहेको र सरकारले त्यसको सूचना लुकाएको भन्दै सामाजिक संजालमा आएका कुराहरुमा सत्यता नभएको नर्भिक अस्पतालले जानकारी दिएको छ । शनिबार बिहानैदेखि नै फेसबुक लगायतक विभिन्न सामाजिक संजालमा नर्भिकमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शब्द एवम् भाषिक भ्रामक कपोकल्पित एवं झुठ्ठा समाचार प्रकाशित भएकोमा … Continue reading नर्भिकद्धारा आफ्नो अस्पतालमा कोही पनि कोरोना संक्रमणका विरामी नभएको जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed