back
CTIZAN AD

नर्भिकद्धारा आफ्नो अस्पतालमा कोही पनि कोरोना संक्रमणका विरामी नभएको जानकारी

वि.सं.२०७६ चैत ८ शनिवार

891 

shares

८ चैत, काठमाण्डौं । कोरोना भाइरस संक्रमणका विरामी नर्भिकमा उपचार गराइरहेको र सरकारले त्यसको सूचना लुकाएको भन्दै सामाजिक संजालमा आएका कुराहरुमा सत्यता नभएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

शनिबार बिहानैदेखि नै फेसबुक लगायतक विभिन्न सामाजिक संजालमा नर्भिकमा ८ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शब्द एवम् भाषिक भ्रामक कपोकल्पित एवं झुठ्ठा समाचार प्रकाशित भएकोमा नर्भिक अस्पताल परिवार आश्चर्यचकित भएको जनाएको छ ।

अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नर्भिकका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले राष्ट्रमा आइपरेका जटिल एवम् संवेदनशील समस्यामा सबै निकाय एकजुट भै समस्यासँग लड्नुपर्ने आजको अवस्थामा यस्ता खाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं भन्नु भयो । साथै यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा समेत गर्दछौं । हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि विरामी पत्ता लागेका छैनन् यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छ ।’

 

वि.सं.२०७६ चैत ८ शनिवार १६:१२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...