back
CTIZAN AD

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

वि.सं.२०८३ साउन २७ बुधवार

12 

shares

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले उनलाई ललितपुरको बागडोल क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

श्रेष्ठमाथि व्यक्तिगत गोपनीयता ऐनअन्तर्गतको कसुरमा उजुरी परेको र सोही विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

यसअघि पछिल्ला दिनमा जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरू लक्षित विभिन्न समाचार प्रकाशित भएका थिए। त्यसैबीच श्रेष्ठ पक्राउ परेपछि घटनालाई राजनीतिक तथा सञ्चार क्षेत्रले चासोका साथ हेरेको छ।

यद्यपि, उनको पक्राउ र पछिल्ला राजनीतिक समाचारबीच प्रत्यक्ष सम्बन्ध रहेको भन्ने कुरा भने अहिलेसम्म पुष्टि भएको छैन।

वि.सं.२०८३ साउन २७ बुधवार २२:०३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...