लसुन प्रतिकेजी २७० र प्याज ४५ रुपैयाँमा झर्यो

९ चैत, काठमाण्डौं । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ प्रतिकेजी थोकमूल्य ४५ रुपैयाँ केजी र लसुन २३० देखि २४० रुपैयाँ केजीमा झरेको छ । समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको भाउ ४७० देखि ४८० रुपैयाँ केजी रहेको छ । त्यसैगरी आजको खुद्रा बजारमा नेपाली लसुनको भाउ ३०० देखि ३२० प्रतिकेजी … Continue reading लसुन प्रतिकेजी २७० र प्याज ४५ रुपैयाँमा झर्यो