back
CTIZAN AD

लसुन प्रतिकेजी २७० र प्याज ४५ रुपैयाँमा झर्यो

वि.सं.२०७६ चैत ९ आइतवार

807 

shares

९ चैत, काठमाण्डौं । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको भाउ प्रतिकेजी थोकमूल्य ४५ रुपैयाँ केजी र लसुन २३० देखि २४० रुपैयाँ केजीमा झरेको छ ।

समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको भाउ ४७० देखि ४८० रुपैयाँ केजी रहेको छ ।

त्यसैगरी आजको खुद्रा बजारमा नेपाली लसुनको भाउ ३०० देखि ३२० प्रतिकेजी रहेको छ भने चाइनिज लसुनको ४४० देखि ४५० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ भने प्याजको भाउ ७० देखि ८० रुपैयाँ केजी रहेको छ ।

यस्तो छ अन्य तरकारीको भाउ

दैनिक थोक मूल्य विवरण
चैत्र  ९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ५० ५५ ५२
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ६० ६५ ६२
गोलभेडा सानो(तराई) के जी ६० ६५ ६२
अालु रातो के.जी. ३३ ३५ ३४
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
प्याज सुकेको भारतीय के.जी. ४५ ४८ ४६
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. १८ २० १९
बन्दा(नरिवल) केजी १८ २० १९
काउली स्थानिय के.जी. ३० ३५ ३३
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ५५ ५२
बोडी(तने) के.जी. १३० १४० १३५
मटरकोशा के.जी. ५० ६० ५५
घिउ सिमी(लोकल) के.जी. ५० ६० ५५
घिउ सिमी(हाइब्रीड) केजी ५० ६० ५५
टाटे सिमी के.जी. ३५ ४० ३८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ४० ४५ ४२
परवर(तराई) केजी ११० १२० ११५
घिरौला के.जी. ९५ १०० ९८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ११० १२० ११५
बरेला के.जी. ५० ६० ५५
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. २० २५ २२
चमसूरको साग के.जी. २० २५ २२
तोरीको साग के.जी. २० २५ २२
मेथीको साग के.जी. २० २५ २२
प्याज हरियो के.जी. ६० ७० ६५
बकूला के.जी. ४५ ५० ४८
च्याउ(कन्य) के.जी. ८० ९० ८५
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ४५ ५० ४८
चुकुन्दर के.जी. ६० ७० ६५
जिरीको साग के.जी. ४० ५० ४५
ग्याठ कोबी के.जी. ३० ३५ ३३
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. २० २५ २२
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. २० २५ २२
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १३० १२०
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २१० २२० २१५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १२० १३० १२५
अंगुर(हरियो) के.जी. १४० १५० १४५
अंगुर(कालो) केजी १८० २०० १९०
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ६५ ७० ६८
काक्रो(हाइब्रीड) के जी ३३ ३५ ३४
रुख कटहर के.जी. ८० ९० ८५
मेवा(भारतीय) केजी ७० ८० ७५
अदुवा के.जी. १२० १३० १२५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ११० १२० ११५
खुर्सानी हरियो(बुलेट) के जी ११० १२० ११५
भेडे खु्र्सानी के.जी. ११० १२० ११५
लसुन हरियो के.जी. ११० १२० ११५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको चाइनिज के.जी. ४७० ४८० ४७५
लसुन सुकेको नेपाली के.जी. २३० २४० २३५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८

 

दैनिक खुद्रा मूल्य विवरण
चैत्र  ९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ६० ७० ६५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ७० ८० ७५
गोलभेडा सानो(तराई) के जी ६० ७० ६५
अालु रातो के.जी. ५० ६० ५५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ३० ४० ३५
बन्दा(नरिवल) केजी ३० ४० ३५
काउली स्थानिय के.जी. ५० ६० ५५
स्थानीय काउली(ज्यापु) केजी ६० ७० ६५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ७० ८० ७५
भन्टा डल्लो के.जी. ७० ८० ७५
बोडी(तने) के.जी. १५० १६० १५५
मटरकोशा के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. ८० ९० ८५
घिउ सिमी(हाइब्रीड) केजी ८० ९० ८५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ६० ७० ६५
परवर(तराई) केजी १४० १५० १४५
घिरौला के.जी. १४० १५० १४५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ३० ४० ३५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. १४० १५० १४५
बरेला के.जी. ७० ८० ७५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
तोरीको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
ग्याठ कोबी के.जी. ४० ५० ४५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ३० ४० ३५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १६० १७० १६५
अंगुर(हरियो) के.जी. १८० २०० १९०
अंगुर(कालो) केजी २२० २३० २२५
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
रुख कटहर के.जी. १०० ११० १०५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. १९० २०० १९५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. १२० १३० १२५
खुर्सानी हरियो(बुलेट) के जी १२० १३० १२५
भेडे खु्र्सानी के.जी. १३० १४० १३५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ७० ८० ७५
लसुन सुकेको चाइनिज के.जी. ५४० ५५० ५४५
लसुन सुकेको नेपाली के.जी. ३०० ३२० ३१०
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २७० २८० २७५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५

यस्तो छ हेर्नुहोस् आजको बजारमा तरकारीको मूल्य (पूर्ण विरवणसहित)

वि.सं.२०७६ चैत ९ आइतवार ०८:०५ मा प्रकाशित

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...