डलरको भाउ १२० बढी पुग्यो, कति छ त अन्य विदेशी मुद्राको भाउ ?

९ चैत, काठमाण्डौं । केही सातादेखि निरन्तर बढेको अमेरिकी डलरको भाउ आज (आइतबार) को नेपाली बजारमा १२० पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ०८ पैसा रहेको छ भने विक्रिदर १२० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ५९ पैसा … Continue reading डलरको भाउ १२० बढी पुग्यो, कति छ त अन्य विदेशी मुद्राको भाउ ?