back
CTIZAN AD

डलरको भाउ १२० बढी पुग्यो, कति छ त अन्य विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ चैत ९ आइतवार

1.1K 

shares

९ चैत, काठमाण्डौं । केही सातादेखि निरन्तर बढेको अमेरिकी डलरको भाउ आज (आइतबार) को नेपाली बजारमा १२० पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ०८ पैसा रहेको छ भने विक्रिदर १२० रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ५९ पैसा र विक्रिदर १२९ रुपैयाँ २३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

हेर्नुहोस् कति छ अन्य मुद्राको भाउ ?

Rate Request     archives…
Exchange Rate for 22 March 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
120.08
120.68
  European Euro
1
128.59
129.23
  UK Pound Sterling
1
141.07
141.78
 Swiss Franc
1
122.04
122.65
  Australian Dollar
1
70.86
71.21
 Canadian Dollar
1
83.78
84.19
  Singapore Dollar
1
82.96
83.37
 Japanese Yen
10
10.90
10.95
 Chinese Yuan
1
16.97
17.05
  Saudi Arabian Riyal
1
31.95
32.11
  Qatari Riyal
1
32.98
33.14
  Thai Baht
1
3.68
3.70
  UAE Dirham
1
32.69
32.85
  Malaysian Ringgit
1
27.32
27.46
  South Korean Won
100
9.65
9.69
 Swedish Kroner
1
11.60
11.66
  Danish Kroner
1
17.21
17.29
  Hong Kong Dollar
1
15.48
15.56
  Kuwaity Dinar
1
385.66
387.59
  Bahrain Dinar
1
318.00
319.59

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलर बढेको बढ्यै, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७६ चैत ९ आइतवार ०८:१७ मा प्रकाशित

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ  । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा...

तुइन खोलामा पहिरो

तुइन खोलामा पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक...

विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार...

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक...

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...