आज राति १२ बजेदेखि कन्चनपुरलाई ‘लकडाउन’ गरिने, यस्ता छन् अन्य निर्णय

९ चैत, काठमाण्डौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न तथा त्यसबाट हुने संभावित खतराबाट बच्न नेपालमा पनि विभिन्न तयारी भइरहेको छ । यसैबीच कन्चनपुर जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि कन्चनपुर जिल्ला पूर्णरुपमा ‘लक डाउन’ गर्ने भएको छ । आजराति १२ बजेदेखि स्थानीय जनतालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ … Continue reading आज राति १२ बजेदेखि कन्चनपुरलाई ‘लकडाउन’ गरिने, यस्ता छन् अन्य निर्णय