काठमाण्डौमै एकजनामा कोरोना संक्रमित, अब धैर्यता र संयमताको खांचो

१० चैत, काठमाण्डौं । सरकारले कोरोना संक्रमण नहोस् भनेर उच्च साबधानी बढाएकै बेला राजधानी काठमाण्डौमै कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार मध्यान्हमा बिशेष पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् । मन्त्रीका अनुसार फ्रान्सबाट काठमाडौं आएकी एक युवतीमा कोरोना संक्रमणको पुष्टि भएको हो । … Continue reading काठमाण्डौमै एकजनामा कोरोना संक्रमित, अब धैर्यता र संयमताको खांचो