कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन
चीन,युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन् । सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् । कोरोना संक्रमणको सवालमा … Continue reading कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed