कोरोनाका कारण भारतमा १० जनाको मृत्यु, ५ सय बढीमा संक्रमण
११ चैत, भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने ५ सय १९ जनामा संक्रमण भेटिएको छ । पछिल्लो अवस्थामा भारतमा संक्रमण हुनेको संख्या तिब्ररुपमा बढी रहेको छ । भारतको महाराष्ट्रमा आठदिनमा तीनजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । त्यसैगरी दिल्लीमा कोरोना भाइरसको स्थिति गम्भीर भएको बताइएको छ । … Continue reading कोरोनाका कारण भारतमा १० जनाको मृत्यु, ५ सय बढीमा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed