back
CTIZAN AD

कोरोनाका कारण भारतमा १० जनाको मृत्यु, ५ सय बढीमा संक्रमण

वि.सं.२०७६ चैत ११ मंगलवार

801 

shares

११ चैत, भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने ५ सय १९ जनामा संक्रमण भेटिएको छ ।

पछिल्लो अवस्थामा भारतमा संक्रमण हुनेको संख्या तिब्ररुपमा बढी रहेको छ । भारतको महाराष्ट्रमा आठदिनमा तीनजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

त्यसैगरी दिल्लीमा कोरोना भाइरसको स्थिति गम्भीर भएको बताइएको छ । संक्रमितको संख्या ५ सय बढी भएका छन् । १४ दिनमा संक्रमणबाट १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना शुगर र ब्लड प्रेशरको विमार रहेको बताइएको छ । साथै केहीको किड्नीको समस्या र अन्य विमार रहेको बताइएको छ ।

त्यसैगरी अहिलेसम्म ५० भन्दा कम उमेरका एक व्यक्तिको मृत्यु भएको हो । उनी कतारबाट फर्किएका ३८ वर्षीय युवा हुन् । उनमा किड्नीको समस्या रहेको थियो ।

वि.सं.२०७६ चैत ११ मंगलवार १९:०६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...