कोरोना नियन्त्रणका लागि नेकपाको ५ सदस्यिय न्युक्लियस गठन

११ चैत्र, काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि नेकपाले ५ सदस्यीय न्युक्लियस गठन गरेको जनाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि पार्टी नेता तथा कार्यकर्ता परिचालन गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ काठमाडौले सो न्युक्लियस गठन गरेको हो । राज्यका निकाय तथा स्वास्थ्यकर्मीलाई सहयोग गर्न भनि गठन गरिएको ५ … Continue reading कोरोना नियन्त्रणका लागि नेकपाको ५ सदस्यिय न्युक्लियस गठन