जब यी विजनेसम्यानले श्रीमतीलाई ढाँटेर प्रेमिकासँग इटाली घुम्न गए…
१२ चैत, लन्डन । बेलायतका एक व्यापारी श्रीमतीलाई ढाटेर प्रेमिकासँग इटाली घुम्न गएका बेला कोरोना संक्रमण भएको छ । श्रीमतीलाई झुठ बोलेर इटाली घुम्न गएका उनलाई कोरोना संक्रमणको डर भन्दा पनि प्रेमिका लिएर घुम्न गएको श्रीमतीले थाहा पाउलिन् भन्ने डर थियो । किन कि उनले आफू केहीदिन व्यवसायको सिलसिलामा लन्डनमै घरबाहिर रहनुपर्ने भनेर श्रीमतीलाई ढाँटेर … Continue reading जब यी विजनेसम्यानले श्रीमतीलाई ढाँटेर प्रेमिकासँग इटाली घुम्न गए…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed