कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना भनौ वा हातहतियार नलिईकन । छुट्टि लिन वा जागिर छोड्न उसको ईथिक्सले दिदैन रे ? त्यो एक्काईस बाईस वर्षे अल्लारे केटीमा जति जिम्मेवारी बोध तपाईं परिपक्क मानिसमा नआएको देख्दा अचम्म लाग्छ । मेरा दिदीबहिनीहरूअस्पतालमा डियुटी गै रहेछन् म घरमा बसेर छट्पटी रहेको छु । उसँग … Continue reading कोरोना कहर : एउटी नर्सकी आमाको अपिल