कोरोना संक्रमण देखिएका युवा कतारबाट आएको मन्त्रालयद्धारा जानकारी

१२ चैत, काठमाण्डौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज कोरोना संक्रमण पुष्टि भएका युवा कतारबाट आएको जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले ती युवा चैत ६ गते कतारबाट नेपाल आएको जानकारी दिएका छन् । धादिङका ती ३२ वर्षीय युवा कतारबाट काठमाण्डौं आएपछि होटलमा बसेको र स्वास्थ्यमा समस्या देखिए पछि मंगलबार … Continue reading कोरोना संक्रमण देखिएका युवा कतारबाट आएको मन्त्रालयद्धारा जानकारी