back
CTIZAN AD

कोरोना संक्रमण देखिएका युवा कतारबाट आएको मन्त्रालयद्धारा जानकारी

वि.सं.२०७६ चैत १२ बुधवार

849 

shares

१२ चैत, काठमाण्डौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज कोरोना संक्रमण पुष्टि भएका युवा कतारबाट आएको जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले ती युवा चैत ६ गते कतारबाट नेपाल आएको जानकारी दिएका छन् ।
धादिङका ती ३२ वर्षीय युवा कतारबाट काठमाण्डौं आएपछि होटलमा बसेको र स्वास्थ्यमा समस्या देखिए पछि मंगलबार टेकु अस्पतालमा भर्ना भएको जानकारी दिएका छन् ।

यसैबीच स्वास्थ्यमन्त्री ढकालले कोरोनाको लक्षण देखिएमा नलुकाई आफ्नो नजिकको स्वासथ्य संस्थामा गएर परीक्षण गराउन पनि अनुरोध गरेका छन् ।

वि.सं.२०७६ चैत १२ बुधवार १६:४७ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...