back
CTIZAN AD

सुरक्षित रहन अनुरोध गर्दै नेकपाले गर्यो विदेशस्थित आफ्ना संगठनलाई यस्तो अपिल

वि.सं.२०७६ चैत १२ बुधवार

813 

shares

१२ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित रहन अनुरोध गर्दै सरकारले घोषणा गरेको राहतकोषमा सक्दो आर्थिक सहयोग गर्न आफ्ना भातृ संगठनलाई अपिल गरेको छ ।

नेकपाले महामारी रोकथाम तथा संक्रमितहरुको उपचारका लागि नेपाल सरकारले घोषणा गरेको केन्द्रीय राहत कोषमा सक्दो आर्थिक सहयोग गरी मुलुकका लागि योगदान गर्न प्रवासी नेपाली संघ संस्था तथा इच्छुक प्रवासी नेपाली महानुभावमा पनि अनुरोध गरेको छ ।

त्यसैगरी विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको महामारी र त्यसले नेपालमा पनि पारेको असरहरुमा सुधार नआउन्जुले प्रवासका संगठनहरुको सबै कार्यक्रमहरु स्थगीत गरिएको पनि जानकारी दिएको छ ।

‘महामारी बारे नेपाल सरकारले अघि सारेका नीतिहरु तथा रोकथामका प्रयासहरुको सह्राना गर्दै परिस्थितिमा सुधार नआउन्जेल सम्मका लागि हाललाई प्रवास सम्बन्धी संगठनात्मक गतिबिधिहरु स्थगन गरिएको जानकारी गराउँदछौं ।’ प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईँ र सचिव श्री प्रसाद साहद्धारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७६ चैत १२ बुधवार १६:१० मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...