back
CTIZAN AD

३ दिन भित्र अति सम्बेदनशिल क्षेत्रहरुमा आबस्यक स्वास्थ्य सामाग्रीहरु पुर्याउने विनोद चौधरीको घोषणा

वि.सं.२०७६ चैत १२ बुधवार

1.3K 

shares

१२ चैत्र काठमाडौं । उद्योगपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ३ दिन भित्र अति सम्बेदनशिल क्षेत्रहरुमा आबस्यक स्वास्थ्य सामाग्रीहरु पुर्याउने घोषणा गरेका छन ।

प्रदेश नं १, कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशलाई जोडदिंदै बिदेसबाट परिक्षण किट ल्यउन लागेको पनि जानकारी दिएका छन ।

माईक्रो ब्लगइन साईट ट्विटरमा ट्विट गर्दै चौधरी अहिलेको चुनौति र आबस्यकता अनुसार अस्पताल, क्वरेन्टिन तथा आइसोलेसन केन्द्रहरुको जोखिम मुल्याङ्कन गरि अत्याबस्यक सामाग्रीहरु उपलब्ध गराएको उल्लेख गरेका छन ।

उनले पाल्पा, भरतपुर, नवलपरासि, रुपन्देहि, बुटवल दाङ नेपालगञ्ज लगायत ठाउँका अस्पतालहरुमा बिहिबारसम्ममा आबस्यक सामाग्र बितरण गरिने उल्लेख गरेका छन । त्यस्तै ती ठाउँहरुमा अत्यबस्यक सामाग्रीहरुको अभाब नहोस भनेर हेल्पलाइर्न सूरु गरिएको पनि जनाएका छन ।

सहयोग हस्तान्तरण गर्दै सिजि ग्रुपका सदस्य, फोटो विनोद चौधरीको ट्विटरबाट

प्रदेश नं १, कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशलाई जोडदिंदै बिदेसबाट परिक्षण किट ल्यउन लागेको पनि जानकारी दिएका छन । उनले आगामी ३ दिन भित्र देश भित्रका अति सम्बेदनशिल क्षेत्रहरुमा पीपीइ लगायत अति आबस्यक स्वास्थ्य उपकरण पुर्याउने लक्ष राखिएको बताएका छन ।

संघिय संसदका सदस्य समेत रहेका चौधरीले आफ्नै प्रयासमा यो सब गर्न लागेका हुन ।

वि.सं.२०७६ चैत १२ बुधवार १६:४९ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...