डा.महाविर पुनले बनाएको ‘पिपिई’ मेडिकल काउन्सीलद्धारा स्वीकृत, छिट्टै ७ सय सेट तयार हुने

१३ चैत, काठमाण्डौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले निर्माण गरेको कोरोना भाइरस संक्रमणका विरामी जाँच गर्दा लगाउने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसलाई मेडिकल काउन्सीलले स्वीकृति दिएको छ । नेपालमा अतिनै आवस्यक रहेको र टिचिङ अस्पताल काठमाण्डौं र बि.पी अस्पताल धरानबाट पनि त्यस्तो ड्रेसको माग रहेको र त्यो बनाउनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई … Continue reading डा.महाविर पुनले बनाएको ‘पिपिई’ मेडिकल काउन्सीलद्धारा स्वीकृत, छिट्टै ७ सय सेट तयार हुने