बंगलादेशमा कोरोनाको कहरः नेपाली विद्यार्थी भन्छन्–’सरकार हामी घर फर्कन चाहान्छौं’

१४ चैत,काठमाण्डौं । बंगलादेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले आफूहरु घर फर्कन चाहेको भन्दै सरकारसमक्ष अनुरोध गरेका छन् । बंगलादेशका विभिन्न युनिभर्सिटीका १ सय भन्दा बढी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले बंगलादेशबाट आफूहरु घर फर्कन चाहेको भन्दै सरकार गुहारेका हुन् । केहि दिन अघिमात्र मलेसिया र भुटानलगायतका देशले आफ्ना विद्यार्थीहरुलाई उद्धार गरेर लगेपछि उनीहरु झन आत्तिएको … Continue reading बंगलादेशमा कोरोनाको कहरः नेपाली विद्यार्थी भन्छन्–’सरकार हामी घर फर्कन चाहान्छौं’