धनगढीमा पनि एक युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि
१४ चैत, काठमाण्डौं । धनगढीमा पनि एक युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दुवईबाट आएका धनगढीका ३४ वर्षे एक युवालाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टी गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार धनगढीको प्रादेशिक अस्पतालमा उपचाररत उनी ११ चैतमा अस्पतालमा भर्ना भएको बताइएको छ । यसअघि नेपालमा तीनजनामा … Continue reading धनगढीमा पनि एक युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed