back
CTIZAN AD

धनगढीमा पनि एक युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

वि.सं.२०७६ चैत १४ शुक्रवार

1K 

shares

१४ चैत, काठमाण्डौं । धनगढीमा पनि एक युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दुवईबाट आएका धनगढीका ३४ वर्षे एक युवालाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार धनगढीको प्रादेशिक अस्पतालमा उपचाररत उनी ११ चैतमा अस्पतालमा भर्ना भएको बताइएको छ ।

यसअघि नेपालमा तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । यी युवासँगै भाइरस संक्रमण हुनेको संख्या ४ पुगेको छ । जसमा २ जना दुवईबाट, १ जना चीन र एकजना युवती फ्रान्सबाट आएका थिए । चीनबाट आएका युवा निको भइसकेका छन् भने युवती र अर्का दुवईबाट आएका युवा टेकु अस्पतालमा उपचाररत छन् ।

काठमाण्डौमै एकजनामा कोरोना संक्रमित, अब धैर्यता र संयमताको खांचो

 

कोरोना संक्रमण देखिएका युवा कतारबाट आएको मन्त्रालयद्धारा जानकारी

वि.सं.२०७६ चैत १४ शुक्रवार १९:३३ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...