विदेशमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले तत्कालै उचित कदम चाल्नुपर्छ

बेलायत अब युरोपियन युनियन अन्तर्गत न भएको कारण नेपालको जहाज सिधै बेलायत ल्याउन सक्ने सम्भाबना पनि छ । सम्बन्धित निकायमा कुटनीतिक सम्पर्क गरेर नेपाली ध्वजाबाहक जहाज ल्याउन सकियो भने पछि सहज बाताबरण भएपछि नियमित उडान गर्न पनि सजिलो हुने थियो । अझ यसलाई प्रभावकारी बनाउन बेलायत सरकारलाई पनि सजिलो हुने गरि नेपालमा भएका बेलायतीहरु बोकेर … Continue reading विदेशमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले तत्कालै उचित कदम चाल्नुपर्छ