लसुन प्रतिकेजी ५ सय र टमाटर १२० रुपैयाँ केजी पुग्यो

१६ चैत, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको खुद्रा मूल्य यस प्रका रहेको छ । समितिका अनुसार आजको बजारमा टमाटर महंगिएको छ । आजको बजारमा टमाटरको खुद्रा मूल्य ठूलो ठूलो ७० र सानो १२० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । त्यसैगरी बजारमा चाइनिज प्याजको खुद्रा मूल्य प्रतिकेजी … Continue reading लसुन प्रतिकेजी ५ सय र टमाटर १२० रुपैयाँ केजी पुग्यो