back

लसुन प्रतिकेजी ५ सय र टमाटर १२० रुपैयाँ केजी पुग्यो

वि.सं.२०७६ चैत १६ आइतवार

192 

shares
RBB AD
NTC AD

१६ चैत, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको खुद्रा मूल्य यस प्रका रहेको छ ।

समितिका अनुसार आजको बजारमा टमाटर महंगिएको छ । आजको बजारमा टमाटरको खुद्रा मूल्य ठूलो ठूलो ७० र सानो १२० रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ ।

त्यसैगरी बजारमा चाइनिज प्याजको खुद्रा मूल्य प्रतिकेजी ५०० रुपैंया र नेपाली लसुनको ३५० देखि ३६० रुपैयाँ केजी रहेको छ । विगतको तुलनामा लसुनको भाउ घटेको हो ।

यस्तो छ अन्य तरकारीको थोक तथा खुद्रा मूल्य

 

दैनिक थोक मूल्य विवरण
चैत्र  १६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. ७५ ८० ७८
गोलभेडा सानो(टनेल) के जी ८० ८८ ८४
गोलभेडा सानो(भारतीय) के जी ८० ८८ ८४
गोलभेडा सानो(तराई) के जी ७५ ८० ७८
अालु रातो के.जी. ३५ ३७ ३६
प्याज सुकेको भारतीय के.जी. ४५ ४७ ४६
गाजर(लोकल) के.जी. ३५ ४० ३८
गाजर(तराई) केजी २५ ३० २८
बन्दा(लोकल) के.जी. २५ ३० २८
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. ३० ३५ ३३
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
मूला सेतो(लोकल) के.जी. २० २५ २२
सेतो मूला(हाइब्रीड) केजी २० २५ २२
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ४० ४५ ४२
बोडी(तने) के.जी. ९५ १०० ९८
मटरकोशा के.जी. ४० ५० ४५
घिउ सिमी(लोकल) के.जी. ३५ ४० ३८
घिउ सिमी(हाइब्रीड) केजी ३५ ४० ३८
टाटे सिमी के.जी. ३५ ४० ३८
लौका के.जी. ५० ६० ५५
परवर(तराई) केजी १०० ११० १०५
घिरौला के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ५० ६० ५५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ३० ४० ३५
चमसूरको साग के.जी. ३० ४० ३५
मेथीको साग के.जी. ३० ४० ३५
प्याज हरियो के.जी. ६० ७० ६५
बकूला के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. ६० ७० ६५
च्याउ(डल्ले) के जी २५० २६० २५५
ब्रोकाउली के.जी. ४० ५० ४५
चुकुन्दर के.जी. ६० ७० ६५
सौफको साग के.जी. ३० ४० ३५
गान्टे मूला के.जी. ३० ४० ३५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २१० २२० २१५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २२० २३० २२५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ३५ ४० ३८
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ३५ ४५ ४०
काक्रो(हाइब्रीड) के जी २० २५ २२
नासपाती(चाइनिज) केजी ११० १२० ११५
मेवा(भारतीय) केजी ७० ८० ७५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. २९० ३०० २९५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. ४०० ४१० ४०५
लसुन सुकेको नेपाली के.जी. २९० ३०० २९५
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
दैनिक खुद्रा मूल्य विवरण
चैत्र  १६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. १०० ११० १०५
गोलभेडा सानो(टनेल) के जी ११० १२० ११५
गोलभेडा सानो(भारतीय) के जी ११० १२० ११५
गोलभेडा सानो(तराई) के जी १०० ११० १०५
अालु रातो के.जी. ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ७० ८० ७५
गाजर(लोकल) के.जी. ५० ६० ५५
गाजर(तराई) केजी ४० ५० ४५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ६० ७० ६५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. ४० ५० ४५
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ५० ६० ५५
बोडी(तने) के.जी. १३० १४० १३५
मटरकोशा के.जी. ७० ८० ७५
घिउ सिमी(लोकल) के.जी. ६० ७० ६५
घिउ सिमी(हाइब्रीड) केजी ७० ८० ७५
टाटे सिमी के.जी. ५० ६० ५५
लौका के.जी. ८० ९० ८५
परवर(तराई) केजी १३० १४० १३५
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ६० ७० ६५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ४० ५० ४५
भिण्डी के.जी. १२० १३० १२५
बरेला के.जी. ८० ९० ८५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ४० ५० ४५
चमसूरको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ४० ५० ४५
प्याज हरियो के.जी. ८० ९० ८५
बकूला के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ९० १०० ९५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ८० ९० ८५
सौफको साग के.जी. ४० ५० ४५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. ११० १२० ११५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. २४० २५० २४५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. २५० २६० २५५
सुन्तला(भारतीय) केजी ११० १२० ११५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. ७० ८० ७५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. २५० २६० २५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ३२० ३३० ३२५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १२० १३० १२५
लसुन सुकेको चाइनिज के.जी. ५०० ५२० ५१०
लसुन सुकेको नेपाली के.जी. ३५० ३६० ३५५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २९० ३०० २९५
ताजा माछा(छडी) के जी २९० ३०० २९५
ताजा माछा(म‌ंुगरी) के जी ३१० ३२० ३१५

वि.सं.२०७६ चैत १६ आइतवार ०८:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

आजदेखि पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६...

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...