राष्ट्र बैंकद्धारा ऋणिहरुलाई सहुलियतको घोषणा, चैतको व्याज असारमा तिर्दा हुने

१६ चैत, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बाणिज्य  बैंकका ऋणिहरुका लागि सहुलियतको घोषणा गरेको छ । बैंकको आइतबारको निर्णय अनुसार कोरोनाले अर्थतन्त्रमा पुर्याएको असर र त्यसले व्यवसायी तथा अन्य क्षेत्रमा पनि समस्या परेकाले चैत्र महिनामा बैंकका ऋणिहरुले बुझाउने व्याज असार मसान्तसम्म बुझाउन सक्नेछन् । यदि कसैसँग पैसा मौज्दात छ र उसले चैतको व्याज तिर्न चाहान्छ … Continue reading राष्ट्र बैंकद्धारा ऋणिहरुलाई सहुलियतको घोषणा, चैतको व्याज असारमा तिर्दा हुने