चैत्र महिनाको घरभाडा नलिन सरकारको आग्रह
१६ चैत, काठमाण्डौं । नेपाल सरकारको आइतबार बसेको बैठकले कोरोना भाइरसबाट प्रभावित भइरहेको बेला भाडा नलिन घरधनीलाई आग्रह गरेको छ । सहरी क्षेत्रमा रहेका असंगठित श्रमिकहरुले भुक्तानी गर्नुपर्ने १ महिनाको घरभाडा सम्बन्धीत घरधनीलाई मिनाह गर्न अनुरोध गरिने यसरी मिनाह गरिएको घर भाडामा घरबहाल कर नलिने व्यवस्था गर्ने बताइएको छ । त्यसैगरी निजी विद्यालयहरुले माध्यमीक तहसम्मको … Continue reading चैत्र महिनाको घरभाडा नलिन सरकारको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed