back
CTIZAN AD

चैत्र महिनाको घरभाडा नलिन सरकारको आग्रह

वि.सं.२०७६ चैत १६ आइतवार

939 

shares

१६ चैत, काठमाण्डौं । नेपाल सरकारको आइतबार बसेको बैठकले कोरोना भाइरसबाट प्रभावित भइरहेको बेला भाडा नलिन घरधनीलाई आग्रह गरेको छ ।
सहरी क्षेत्रमा रहेका असंगठित श्रमिकहरुले भुक्तानी गर्नुपर्ने १ महिनाको घरभाडा सम्बन्धीत घरधनीलाई मिनाह गर्न अनुरोध गरिने यसरी मिनाह गरिएको घर भाडामा घरबहाल कर नलिने व्यवस्था गर्ने बताइएको छ ।

त्यसैगरी निजी विद्यालयहरुले माध्यमीक तहसम्मको एक महिनाको शुल्क मध्ये आव शुल्क बाहेक अरु सबै प्रकारको शुल्क छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार २२:२४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...