कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक लगायतका कर्मचारीलाई २५ लाख सम्मको निःशुल्क विमा
१६ चैत, काठमाण्डौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, महिला, स्वास्थ्यसेविका, स्वयमसेवक तथा स्वयमसेविका, श्रमिक, एम्बुलेन्स चालक तथा प्रत्यक्षरुपमा संलग्न हुने सुरक्षाकर्मीलाई २०७७ असार मसान्त सम्मका लागि रु २५ लाख सम्मको निःशुल्क विमा र क्षतिपुर्ति दिने व्यवस्था गने निर्णय गरेको छ । त्यसैगरी कोरोना उपचारका क्रममा आवस्यक पर्ने व्यक्तिगत सुरक्षा … Continue reading कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक लगायतका कर्मचारीलाई २५ लाख सम्मको निःशुल्क विमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed