आज सोमवार, शिव भगवानको दर्शन गरेर हेर्नुहोस् आफ्नो राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने … Continue reading आज सोमवार, शिव भगवानको दर्शन गरेर हेर्नुहोस् आफ्नो राशिफल