लसुन केजीमै ८० रुपैयाँ घट्यो, कति छ त अन्य तरकारीको भाउ ?
१७ चैत, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा चाइनिज लसुनको खुद्रा मूल्य ४२० रुपैयाँ केजीमा झरेको छ । आइतबारको तुलनमा ८० रुपैयाँ घटेको हो । त्यसैगरी नेपाली लसुनको भाउ ३४० देखि ३५० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा प्रतिकेजी २० रुपैयाँ … Continue reading लसुन केजीमै ८० रुपैयाँ घट्यो, कति छ त अन्य तरकारीको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed